ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल पाँच वर्षभित्र तिरे हुने


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   ९ : १६   बजे

काठमाडौं,  १७ पुस  ।  नेपाल विद्युत् प्राधिकरण उद्योगहरुले डेडिकेटेड र ट्रङ्क लाइन बापतको बाँकी महशुल भुक्तानी ६० किस्ता ९पाँच वर्ष० तिर्न सक्ने गरी लचिलो भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ अबेर बसेको प्राधिकरण सञ्चालक समिति बैठकले किस्ताबन्दीमा बक्यौता भुक्तानी गर्न सकिने सुविधा दिने निर्णय गरेको हो । अब उद्योगीले आफूले तिर्नुपर्ने बक्यौता रकमलाई ६० ले भाग गरी एक महिनामा एक किस्ता रकम तिरे पुग्नेछ ।

जति महिनाको बिल जारी भएको त्यति ने महिना वा अधिकतम ६० महिनाभित्र महसुल तिरिसक्नुपर्ने गरी सुविधा दिने निर्णय बैठकले गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

प्राधिकरणले केही समयदेखि विदुत महसुल नतिरेको भन्दै करिब दर्जन उद्योगको विद्युत सेवा बन्द गराएको थियो ।

डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका ६१ उद्योगबाट प्राधिकरणले जरिवानासहित २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu