ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   ७ : १३   बजे

काठमाडौं १७ पौष । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङजाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ का धादिङ निवासी राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो।

राजकुमार र भरतको ३ डिसेम्बरका दिन मृत्यु भएको खबर २८ डिसेम्बरका दिन प्राप्त भएको परराष्ट्र स्रोतको भनाई छ। हरि अर्याल भने गत नोभेम्बर २९ ९मंसिर १३० देखि सम्पर्क विहीन भएकोमा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ।

स्याङ्जाको वालिङ नगरपालिका–१४, मान्खुका हरि यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–१, नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह पूर्वप्रहरी हुन्। १० वर्ष प्रहरी सेवामा रहेका भरत प्रहरीको जागिर छाडेर तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। दुबईबाट फर्किएर उनी रुसी सेनामा गएका हुन्।

सेनाको जागिर छाडेर रुस पुगेका स्याङ्जाका अर्याल युक्रेनसँगको युद्धमा मारिए प्रहरीको जागिर छाडेर दुबई हुँदै रुस पुगेका थिए भरत, लक्ष्मीपूजादेखि थिएन सम्पर्क   रुसमा युक्रेनी सेनाको बमले घाइते भएर फर्किएका प्रहरी जवानको बयान

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group