ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्रोन आक्रमण परेर हमासका सहायक कमाण्डरको लेबनानमा मृत्यु


एबीसी न्यूज
१८ पुस २०८०, बुधबार   १० : ३६   बजे

काठमाडौं, १८   पुष  । ड्रोन आक्रमणमा परेर जागाको लडाकु दस्ता हमासका सहायक कमाण्डरको लेबनानमा मृत्यु भएको छ ।

हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानको राजधानी बेरुतमा मङ्गलवार राती भएको ड्रोन हमलामा मृत्यु भएको हो ।

इजरायलले हालसम्म कुनै औपचारिक जिम्मेवारी नलिए पनि ड्रोन आक्रमण इजरायलले गरेको लेबनानी अधिकारीहरूलाई उद्धृत गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

सन २००६ पछि बेरुतमा इजरायलको यो पहिलो आक्रमण हो । सन २००६ मा भएको लेबनानसँगको युद्धमा इजरायलले बेरुतमा आक्रमण गरेको थियो ।

मङ्गलवार मारिएका हमासका सहायक कमाण्डर हमासको सैन्य दस्ता निर्माणका स्थापनाका कमाण्डर थिए ।

हमासका नेता इज्जत अल रिक्सले बेरुतको इजरायली आक्रमणले इजरायल गाजामा सफल नभएर बाहिरी देशमा आक्रमण गर्न पुगेको देखाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu