ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ५ : ००   बजे

काठमाडौं, २२ पुस । अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार हुने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिम लगायतको केक बनाउँदै बिक्री गरेको पाइएको जनाएको छ ।ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले काठमाडौँको घट्टेकुलोबाट उक्त कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको बताए । यसबारे विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेको मानन्धरको घर–कोठाबाट विभिन्न लागूऔषध समेत बरामद भएको प्रवक्ता जोशीले जानकारी दिए ।

जसमा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा केजी ७५४ ग्राम,सेतो रङ्गको डिजिटल तराजु थान १, इलेक्ट्रिक ओभन थान १, ग्लोबल आईएमई बैङ्कको एटिएम थान १, बेकर्स क्रिएसन प्रालिको भौचर थान १, काठको ट्रे थान, १, केक बनाउने ट्रे थान, २, चकलेट चिप्सको बट्टा थान, १, चकलेट फ्लेबरको बोटल थान ५,अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङ्गको हाते झोला, चकलेट टपिंङ बोटल थान १ बरामद भएको छ ।

यसैगरी, चकलेट कपको बण्डल थान २, खाद्य लेस बट्टा थान.१, ब्रेड क्रम्स प्याकेट थान १, चकलेट पाउडर प्याकेट थान १, चोको चिप्स प्याकेट थान १,चोको चिप्स बट्टा थान २, चकलेट मोल्ड थान २,चकलेट पाउडरको बट्टा थान १, ओभन पञ्जा १ जोर, स्टिकर थान १, मैदाको ९पिठो० बट्टा थान। ५ ९ ठुलो २ र सानो ३०, चकलेट स्प्रिङकल बट्टा थान १, बेम्बुङ्ग ‘Bamboong’ नामको छाप थान। १,चिनीको बट्टा थान १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला थान १, पानी टेपको रोल थान। १ समेत बरामद गरिएको छ । उहाँले अनुसन्धानका क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री गर्ने गरेको गाँजा मिसाइ बनाइएको केकहरूको मेनु समेत फेला पारेको बताए । मानन्धरमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu