ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो हाफमा चार गोल गर्दै चेल्सी एफए कपको चौथो चरणमा


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ४ : ५५   बजे

काठमाडौं २२ पौष । दोस्रो हाफमा चार गोल गर्दै चेल्सीले एफए कपको चौथो चरणमा स्थान निश्चित गरेको छ । शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा प्रेस्टोन नर्थ इन्डविरुद्ध ४–० को सहज जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि चेल्सीका ब्रोजाले ५८औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा सिल्भाले चेल्सीको अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि नै स्टर्लिङको गोलमा चेल्सीले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फर्नान्डेजले गोल गरेपछि चेल्सीले ३९ हजार ७०५ दर्शकमाझ ४–० को सहज जित सुनिश्चित गरेको हो ।

चेल्सीले अब आगामी बुधबार लिग कप सेमिफाइनलको पहिलो लेगमा मिडलस्बर्गविरुद्ध खेल्नेछ । यता, प्रिस्टोनले भने च्याम्पियनसिपको खेलमा शनिबार ब्रिस्टोल सिटीविरुद्ध खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

चीन र भारतबीच सीमा वार्ता जारी

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu