ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुलहमविरुद्ध लिभरपुलको रोमाञ्चक जित


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   १ : ४८   बजे

काठमाडौं २६ पौष । काराबाओ कपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले फुलहमविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।

बुधबार राति घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन कर्टिस जोनस र कोडी गाक्पोले समान एक गोल गरे । फुलहमका विलियनले एक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने फुलहमले बनाएको थियो । १९औँ मिनेटमा विलियमले गोल गरेपछि पाहुना टिमले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ६८औँ मिनेटमा जोनसले गोल गर्दै घरेलु समर्थकमाझ लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै गाक्पोको गोलमा लिभरपुलले २–१ को अग्रता बनायो । गाक्पोको यही गोल निर्णायक बन्दा लिभरपुल २–१ को जितसहित फाइनलनजिक पुगेको हो ।

यी दुई टिमबीचको दोस्रो लेग जनवरी २५ मा फुलहमको मैदानमा हुनेछ । दोस्रो सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने टिमले चेल्सी र मिडल्सबर्गबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu