ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ किलो चरेससहित पाँचजना पक्राउ


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   १ : ३५   बजे

काठमाडौं २९ पौष । आठ किलो ८०० ग्राम अवैध लागुऔषध चरेससहित मकवानपुरबाट पाँचजना पक्राउ परेका छन् । गए राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ४० वर्षीय रामनारायण श्रेष्ठ, बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का २१ वर्षीय याकुब खान, बाराकै परवानीपुर गाउँपालिका–३ का २० वर्षीय मुकेश राम भनिने मुस्की राम, पर्साको वीरगन्ज महानगरपालिका–२१ का २० वर्षीय ईरमान आलम र सोही ठाउँका २१ वर्षीय सोयल मियाँ छन् ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना३च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई प्रहरीले टोलीले मनहरी–७ बाट ३०० ग्राम चरेससहित पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा याकुबले उक्त लागुऔषध रामनारायणसँग लिएको खुलेको थियो । उनको घरबाट थप आठ किलो ५०० ग्राम चरेस बरामद गरिएको थियो ।

त्यसपछि रामनारायण र कारमा सवार याकुबलगायत व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu