ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विधेयक छिटो आए सदन चल्न सजिलो हुन्थ्यो’


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   १२ : ५३   बजे

काठमाडौं ७ माघ । सभामुख देवराज घिमिरेले आफूले जिम्मेवारी पाएको एक वर्ष पुगेको अवसरमा संसदीय समितिका सभापतिसँग छलफल गरेका छन् ।

आज सिंहदरबारमा भएको छलफलमा समितिका सभापतिले समामुख निर्वाचित भएको शनिबार एक वर्ष पुगेको अवसरमा शुभकामना दिएका हु्न् ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शुभकमना दिइएको जानकारी दिए । उनले संसद् अधिवेशन माघ १८ देखि २० गतेसम्ममा सुरु हुने जानकारी आएको बताए । संसद्को क्यालेन्डर बनाएर जाँदा कति उपयुक्त हुन्छ रु भन्ने विषयमा छलफल भएको उनले बताए ।

क्यालेन्डरमा अधिवेशनहरू कहिलेदेखि कहिलेसम्म सञ्चालन हुने भन्ने कुरामा छलफल गरी अघि बढ्ने उनको भनाइ छ । खतिवडाले विधेयक छिटो आए सदन चल्न सजिलो हुने बताए । एकैपटक मन्त्रीहरूलाई तीन चार समितिमा बोलाउँदा उपस्थित हुन नसक्ने अवस्था आएको विषयमा पनि छलफल भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu