ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा फेरि रात्रि बस दुर्घटना


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   ९ : ०८   बजे

दाङ, ८ माघ । दाङमा रात्रिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बर्दियाबाट काठमाण्डु जाँदै गरेको प्रदेश३–०१००५ख९७१९ नम्बरकोबस आइतबार राति ११ बजेतिर लमही नगरपालिका–९ रिहारस्थित जंगलमा दुर्घटना भएको हो ।दाङ प्रहरी प्रवक्ता डिएसपी जनक मल्लले दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा गेरुवा गाउँपालिका– १ बर्दियाका ३६ वर्षीय भिमनाथ योगी र ठेगाना स्पष्ट हुन नसकेका युवराज चौधरी छन् ।बस सडकको भित्तामा ठोक्किएको डिएसपी मल्लले बताए । उनका अुनसार चालक निदाएका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बस भित्तामा ठोकिन लागेपछि हामफालेर ज्यान बचाउन खोज्दा योगी र चौधरी च्यापिएका थिए ।दुर्घटनामा अरु यात्रु सकुशल रहेको र चालक घाइते रहेको प्रहरीले जनाएको छ । यसअघि गत २८ पुसमा दाङको राप्ती गाउँपालिका– १ भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu