ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको सर्वोच्च अदालतले भन्यो– राम मन्दिरको प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण नरोक


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १२ : ४२   बजे

काठमाडौं ८ माघ । भारतको सर्वोच्च अदालतले अयोध्यामा सोमबार राम मन्दिरको प्राणप्रतिष्ठाको टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण नरोक्न भनेको छ । तमिलनाडुमा प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण रोक्न गरिएको मौखिक आदेशविरुद्ध दायर रिटमा सर्वोच्चले उक्त आदेश बाध्यकारी नभएको स्पष्ट पारेको हो ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा तमिलनाडुको मन्दिरमा प्रत्यक्ष प्रसारणमाथि रोक लगाइएको बताएकी थिइन् । सीतारमणले  राज्य सरकारले रोक लगाएको आरोप लगाएकी थिइन् ।

तमिलनाडु सरकारले यसअघि नै प्रत्यक्ष प्रसारणमा कुनै रोक नलगाइएको जनाएको थियो । तमिलनाडु सरकारले उक्त रिट राजनीतिक रूपले प्रेरित भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu