ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९७ लाख अस्ट्रेलियालीको विवरण चोरी गर्ने रुसी ह्याकरलाई प्रतिबन्ध


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १ : २७   बजे

काठमाडौं ९ माघ । अस्ट्रेलियाको सबैभन्दा खराब डाटा चोरीमा संलग्न एक रुसी व्यक्तिलाई सार्वजनिक गरिएको छ ।

सन् २०२२ को अन्त्यतिर अस्ट्रेलियाको सबैभन्दा ठूलो स्वास्थ्य बिमा कम्पनी मेडिबैंकबाट ९७ लाख अस्ट्रेलियालीको व्यक्तिगत जानकारी चोरी भएको थियो । गर्भपतनसम्बन्धी समेत जानकारी रहेका ती विवरण अनलाइनमा सार्वजनिक गरिएको थियो ।

उक्त कार्यमा संलग्न रुसी नागरिक अलेक्जेन्डर एर्माकोभमाथि अस्ट्रेलियाले यात्रा र साइबर प्रतिबन्ध लगाएको छ ।

एर्माकोभका बारेमा थोरै मात्र जानकारी सार्वजनिक गरिएको छ । अस्ट्रेलियाका गुप्तचर अधिकारीले उनी कुख्यात रुसी साइबर अपराध गिरोह रिभिल ९रेन्समवेयर इभिल०मा संलग्न रहेको जनाएका छन् ।

सो समूहले युरोप, अमेरिका र बेलायतमा साइबर आक्रमण गर्ने गरेको बताइन्छ ।  मंगलबार अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनिलले मेडिबैंकको ह्याकलाई ‘राष्ट्रका रूपमा अनुभव गरेको सबैभन्दा विनाशकारी साइबर आक्रमण’ भएको भनेकी छन् ।

उक्त साइबर आक्रमणको घटनामा थप व्यक्तिलाई समेत सजाय हुन सक्ने उनले बताएकी छन् । बीबीसीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu