ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री र कर्मचारीबीचको यौन सम्बन्धमा प्रतिबन्ध लगाउँदै अष्ट्रेलिया


admin
३ फाल्गुन २०७४, बिहिबार   ६ : ४०   बजे

एजेन्सी, ३ फागुन । अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन्।

मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै बार्नबी जोइसको आचरणलाई ुविवेकमा भएको भयङ्कर त्रुटिु भन्दै प्रधानमन्त्री टर्नबुलले उनको निन्दा गरे।
मन्त्री पदको गरिमा तोडिएको छ कि छैन भनेर छानबिन हुँदै गर्दा जोइस सोमवारदेखि बिदामा बस्दै छन्।

जोइस र टर्नबुल दुवैले कुनै पनि स्थापित नियम भने उल्लङ्घन नभएको दाबी गरेका छन्।

जोइस र उनकी मिडिया सल्लाहकार भिकी क्याम्पिअनको यौन प्रकरण सावजनिक भएपछि गत बुधवारदेखि अस्ट्रेलियाको राजनीति तरङ्गित भएको छ।

संसद्‌मा बोल्दै टर्नबुलले आफू संयुक्त राज्य अमेरिकाको भ्रमणमा अर्को हप्ता जाँदा जोइसलाई कार्यवाहक नदिने बताएका छन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group