ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरमा राष्ट्रियसभा निर्वाचनको रौनक (तस्बिरहरू)


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   १ : १०   बजे

काठमार्डौ ११ माघ । कोसी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान जारी छ ।  कोसी प्रदेशबाट दुई पदका लागि पाँचजना उमेदवार छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पा कार्की चुनावी मैदानमा छन् । यसैगरी एमालेबाट रुक्मिणी कोइराला, परशुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेल छन् ।

एमालेले राप्रपाका पौडेललाई सघाउने निर्णय गरेसँगै अधिकारीको उमेदवारी निष्कृय बनेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बिहानैदेखि मतदाताका लागि लाम लागेको थियो । प्रदेशका १३७ स्थानीय तहका प्रमुखरउप्रमुख र प्रदेशसभाका ९३ जना सांसद मतदाता छन् ।

हालसम्म कोसीमा ८० प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

rastiya-sabha-Biratnagar-(3)-1706166054.jpeg

rastiya-sabha-Biratnagar-(1)-1706166054.jpeg

Shekhar-Koirala-1706166056.jpeg

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu