ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज माघ १९ : तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन


एबीसी न्यूज
१९ माघ २०८०, शुक्रबार   १२ : ४६   बजे

काठमाडौ १९ माघ । नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ । आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । वि.सं २०६१ साल माघ १९ गते ज्ञानेन्द्र शाहले दलहरुमाथी अंकुश लगाउ“दै सत्ता कब्जा गरेको आजकै दिन कालो दिनको रुपमा नेपाली राजनीतिको इतिहासमा चित्रित भएको हो

। ज्ञानेन्द्रले आजकै दिन अर्थात माघ १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युतगरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरेका थिए । दलीय नेतृत्वलाई हटाइ महत्वाकांक्षी रुपमा शासनसत्ता हत्याएका ज्ञानेन्द्रको कदम नै राजतन्त्रको अवशान हुनुको पहिलो ‘बलियो’ आधार बन्न पुगेको भनेर राजनीतिमा हेरिने गरिन्छ । त्यतिबेला ज्ञानेन्द्रले शाही घोषणा मार्फत शासनसत्ता आफ्नो हातमा लिएका थिए भने त्यसैदिनबाटै नेपाली सञ्चारमाध्यम समेतमा ‘सेन्सरसीप’ लगाइएको थियो । सेनाका मेजरहरु सम्पादकका रुपमा सम्पादन कक्षमा बसेर समाचार सम्पादन गर्ने गर्थे । ज्ञानेन्द्रको निरंकुश शासनसत्ता २०६२ र ०६३ को जनआन्दोलनपछि अवसान भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu