ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीसँग हरेक साता लिन थाले पर्यटनमन्त्री किरातीले नतिजासहितको प्रगति विवरण


एबीसी न्यूज
१९ माघ २०८०, शुक्रबार   ४ : ४०   बजे

काठमाडौं १९ माघ । संस्कृति पर्यट तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काम गर्न अप्ठ्यारो भयो भनेर देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।  शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।

ुकुनै पनि काम गर्न सजिलो छैन तर हामी जुन भूमिकामा छौँ, त्यो पदभन्दा माथि देश छ। देशभन्दा ठूलो अरु केही हुन सक्दैन। देशलाई प्रथामिकतामा राखेर जोखिम उठाउन हिम्मत सबैले गर्ने हो भने अवश्य मुहार फेर्छु, मन्त्री किरातीले भने, ुहामीले काम नगर्दा देश डुब्छ। काम गर्दा जीवन डुब्न सक्छ तर हामी पदमा बसुन्जेल काम गर्नै पर्छ। हामीसँग जनताले नतिजा चाहेका छन्।ु

 

उनले कर्मचारीहरूलाई एक्सन प्लानका आधारमा काम गर्न निर्देशन दिए। ुमलाई साप्ताहिकरुपमा नतिजासहितको प्रगति विवरण चाहिन्छु, उनले भने, परिणामबाहेक केही सम्झौता हुन सक्दैन।

पछिल्लो समय नीतिगत कामलाई प्रथाकिता दिइरहेका मन्त्री किरातीले मन्त्रालयअन्तर्गतका विभागहरूमा दैनिक अनुगमन र निर्देशन दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu