ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजी’ खोल्ने तयारीमा एलन मस्क


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ४ : ५३   बजे

काठमाडौं, २१ माघ । विश्वका धनाढ्य, टेस्ला एवं ट्विटरका मालिक एलन मस्कले एक विश्वविद्यालय खोल्ने मनसाय व्यक्त गरेका छन् ।

आइतबार मस्कले आफ्नै सामाजिक सञ्जाल एक्समा ‘टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजी’लाई वास्तविकतामा परिणत गरिदिऊँ रु भन्दै प्रश्न गरेका छन् । उनले यो विश्वविद्यालयमा ‘उन्नत किसिमको सामाजिक अध्ययन’ समेत समावेश हुने बताएका छन् ।

मस्कले द फाउन्डेसन नामक संस्थालाई १० करोड अमेरिकी डलर उपलब्ध गराएको बताइएको छ । मस्कले अर्बौँ डलरबराबरको टेस्लाको सेयर समेत उक्त संस्थालाई उपलब्ध गराएको अमेरिकी पत्रिका फोर्ब्सले जनाएको छ ।

द फाउन्डेसन संस्थाले प्राथमिक र माध्यमिक तहमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ ९एसटीईएम० पढाउन काम गर्ने बताइएको छ ।

यसै फाउन्डेसनले विश्वविद्यालय समेत सञ्चालन गर्ने योजना बनाएको छ । मस्कले यसअघि पनि टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजीको सन्दर्भमा टिप्पणी गर्दै आएका थिए । सन् २०२१ मा पनि एक ट्विट गर्दै उनले यही विश्वविद्यालय खोल्नेबारे प्रश्न गरेका थिए ।

उनले वर्तमान अमेरिकी शिक्षा प्रणालीको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu