ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकको फ्रिज खोल्दै घर घरमा रास्ट्रपति


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ५ : २७   बजे

काठमाडौं, २१ माघ । चीनमा परम्परागत नयाँ वर्ष र वसन्त चाडको रौनक लागिसकेको छ । आगामी शनिबारदेखि मनाइने पर्वमा झण्डै डेढ अर्ब जनसंख्या समाहित हुँदैछ।

पर्वको शुभकामना दिन स्वयम राष्ट्रपति सि जिनफिङ विभिन्न भागमा पुग्नुभएको बताइएको छ । गत सप्ताहान्त उहाँ राजधानी बेइजिङबाट पूर्वतर्फ थिएन्चिन क्षेत्रको भ्रमणमा निस्कनुभएको चिनियाँ समाचार पत्रिका चाइना डेलीले जनाएको छ ।

 

चीनभित्र र बाहिर रहेका आफ्ना नागरिकलाई चाडबाडको शुभकामना व्यक्त गर्न उहाँ त्यता जानुभएको हो । उहाँले सो क्रममा स्थानीयलाई घरमै पुगेर भेट्नुभएको छ । चाडपर्वको मुखैमा उनीहरुको तयारीबारे सोधखोज गर्दै राष्ट्रपतिले फ्रिज खोलेर हेर्नुभएको थियो ।

 

सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘आगामी वसन्त चाड सबैले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन कुनै कसर बाँकी नराख्नू । सर्वसाधारणको खानपान र यात्राको उचित प्रबन्ध मिलाउनु ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group