ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको आरोप – सरकार भ्रष्टाचारीको संरक्षक, विदेश जान लागेकालाई गोली हान्दैछ


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   १ : २९   बजे

काठमार्डौ, २४ माघ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूरै असफल भइसकेको बताएका छन्।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकोतर्फबाट भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने गरी सरकारले काम गरेन। युवाहरूलाई विदेश जानबाट रोक्न सरकार असफल भयो’, उनले भने, ‘विदेश जान राहदानी बनाएर बसेकाहरूलाई सरकार गोली चलाएर हत्या गर्छ।’

गिरीले कमजोरहरूलाई मात्रै थुनेर सरकार स्टन्टबाजीमा लागेको पनि बताएका छन्। ‘कमजोर मान्छेलाई थुन्ने तर बलिया बांगालाई देखेपछि भाग्ने काम सरकारले गर्दैछ’, उनले भने, ‘सुशासनका कुरा कहँबाट गर्नु, एउटा ल्याप्टपलाई ५० हजार डलरमा किन्ने मान्छे अहिले मन्त्री छन्। अख्तियारले बयानमा बोलाउँदा म त जान्नँ भनेर बसेका छन्।’

मन्त्रीहरूले नै अख्तियारलाई नटेरेपछि सरकारले केलाई संरक्षण गरेको प्रष्ट भएको बताए। ‘मन्त्रीहरू अख्तियारले बोलाउँदा जाँदैनन्। सरकारले कसलाई संरक्षण गर्न खोज्दैछ भन्ने यसले प्रष्ट भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group