ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति संरक्षित भ्रष्टाचारको एउटा उदाहरण पोखरा विमानस्थल


एबीसी न्यूज
२६ माघ २०८०, शुक्रबार   २ : २३   बजे

काठमाडौं, २६ माघ । हालै प्रकाशित डा. भेषबहादुर थापाको संस्मरण हेर्दा पञ्चायतकालमा सञ्चालित ठूल्ठूला आयोजना माथि भएका छलफल थाहा पाउन सकिन्छ । तत्कालीन राजाको चासो, शीतयुद्धको वातावरण, नेपालमा सहयोग भित्र्याउने प्रतिस्पर्धा त्यहाँ थाहा पाइन्छ ।

पूर्व–पश्चिम राजमार्गमा कसरी भारतको सहयोग जुटाइयो भन्नेदेखि धरान–धनकुटामा बेलायतको सहयोग, काठमाडौं–पोखरा सडकमा चिनियाँ सहयोगसम्मका विषयहरू त्यो संस्मरणबाट थाहा पाउन सकिन्छ । त्यत्रा आयोजना सञ्चालन हुँदा त्यसबेला ठूलो लेनदेनको कुरा सुनिएन ।

राजाकै प्रत्यक्ष निगरानीमा कामहरू भएको देखिन्छ । पछिल्ला वर्षहरूमा, खासगरी २०६२र६३ पछिको अवस्थामा देखिएको राजनीतिक अस्थिरतामा एकपछि अर्को ठूल्ठूला अनियमितताका घटना सार्वजनिक भइरहेका छन् ।

पहिले ठूला पूर्वाधारहरू बनाउन नेपालको आफ्नै स्रोतले भ्याउँदैनथ्यो । विश्व बैंक, एशियाली विकास बैंक वा दातृ राष्ट्रहरूले नै ठूला परियोजनामा सहयोग गर्नुपथ्र्यो । त्यो बेला उनीहरूकै आर्थिक स्रोत हुने भएकाले ठेक्कापट्टा र व्यवस्थापनको काम पनि उनीहरूले नै गर्थे । त्यसैले उनीहरू आए, बनाइदिए, हिंडे ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group