ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोनिया गान्धीले राजस्थानबाट राज्यसभाको चुनाव लड्ने


एबीसी न्यूज
२ फाल्गुन २०८०, बुधबार   २ : २०   बजे

काठमाडौं २ माघ । भारतीय कांग्रेस पार्टीले आसन्न राज्यसभा चुनावका लागि केही उम्मेदवारको घोषणा गरेको छ।  कांग्रेसले राजस्थानबाट सोनिया गान्धीको नाम भारतकव माथिल्लो सदनको चुनावका लागि औपचारिक रुपमा घोषणा गरेको छ।

उनका अलावा पार्टीले बिहार, हिमाचल प्रदेश र महाराष्ट्रबाट पनि राज्यसभा उम्मेदवारको नामसहितको सूची सार्वनजनिक गरेको छ।

 

कांग्रेस पार्टीको एक्स ह्यान्डलबाट जारी एक सूचनाअनुसार राजस्थानबाट सोनिया गान्धी, बिहारबाट अखिलेश प्रसाद सिंह, हिमाचल प्रदेशबाट अभिषेक मनु सिंघवी र महाराष्ट्रबाट चन्द्रकान्त हन्डोरेलाई उम्मेदवार बनाइएको छ।

सोनिया गान्धी राज्यसभामा जाने चर्चा लामो समयदेखि चलिरहेको थियो। उनी बुधबार नै राहुल गान्धीसहित जयपुर जाँदैछिन्।

कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी अहिले रायबरेलीबाट लोकसभा सांसद छिन्। सोनिया पहिलो पटक राज्यसभाको सदस्य बन्ने छिन्।

यसअघि उनी पाँच पटक लोकसभामा चुनाव जितेर संसद्मा पुगेकी थिइन्। सोनिया गान्धी पहिलो पटक सन् १९९९ मा चुनाव जितेर संसद् पुगेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu