ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा–रुबेलाको खोप लगाउँदै


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १ : ०६   बजे

काठमाडौं १३ फागुन । ललितपुर महानगरपालिकाका ९ महिनादेखि १५ वर्षसम्मका ९२ हजार ३ सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् ।

आइतबारदेखि २३ गते सम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत महानगर भित्रका दुई सय १२ वटा खोप केन्द्रबाट खोप लगाइने ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् । ‘२३ गते महानगरका २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौं,’ उनले भनिन् ।

कति गते कुन वडामा खोप ?

जनस्वास्थ्य शाखा प्रमुख महर्जनका अनुसार फागुन १३ गते महानगरका २५, २६, २७, २८ र २९ वडाका विद्यालयहरूमा खोप दिइनेछ । यस्तै फागुन १४ गते २२, २३, २४ वडाका विद्यालय खोप दिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी फागुन १५ गते १८, १९ र २० र २१ वडाका विद्यालयहरूमा दादुरा रुवेला विरुद्धको खोप दिइन्छ भने १६ गते ।१४, १६ र १७ वडाका विद्यालयहरूमा खोप दिने व्यवस्था मिलाइएको छ ।

फाल्गुन १७ गते १५ वडाका विद्यालयहरूमा फागुन १८ गते ८, ९, १०, ११, १२, १३ का विद्यालयहरूमा खोप दिइनेछ । फागुन २० गते ५, ६ र ७ वडामा रहेका विद्यालयहरूबाट खोप दिइनेछ ।

फागुन २१ गते ४ नंबर वडाका विद्यालयहरूमा, फागुन २२ गते वडा नंं।१, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फाल्गुन २३ गते १ देखि २९ सै वडाका स्वास्थ्य संस्थाहरूमा खोप दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group