ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले प्रदेश इन्चार्ज हेरफेर गर्दै


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   २ : ११   बजे

काठमाडौं १५ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू हेरफेर गर्न लागेको छ।  साउन अन्तिम साता माओवादी रुपान्तरण विशेष अभियानका लागि बनाइएका इन्चार्ज मंगलबार बसेको स्थायी समिति बैठकबाट हेरफेर गर्न लागिएको हो।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकमा नयाँ इन्चार्ज प्रस्ताव भएको हो। माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।

यी हुन् प्रस्तावित इन्चार्ज
हरिबोल गजुरेल–कोशी इन्चार्ज
लीलामणि पोखरेल– मधेस प्रदेश
अग्नि सापकोटा– बागमती

दीनानाथ शर्मा– गण्डकी
चन्द्रप्रकाश खनाल– लुम्बिनी
कालीबहादुर मल्ल– कर्णाली
गिरिराजमणि पोखरेल–सुदूरपश्चिम
यसअघि कोशी इन्चार्जमा खनाल थिए। गजुरेलले पहिलो पटक इन्चार्जको भूमिका पाएका हुन्।

उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटालाई बागमती ल्याइने भएको छ। यसअघि उपमहासचिव जनार्दन शर्मा बागमती इन्चार्ज थिए।

यसैगरी विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu