ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन समूहले नेविसंघ अध्यक्ष शेर्पालाई बुझायो ज्ञापनपत्र


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   ३ : ४१   बजे

काठमाडौं १५ फागुन ।   नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूहले नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएको छ । थापा निकट नेविसंघ केन्दीय सदस्य बिजय ढुंगानाको नेतृत्वको टोलीले मंगलबार अध्यक्ष शेर्पालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष शेर्पाले नेविसंघको प्रथम केन्द्रीय समिति बैठक बोलाएका थिए । तर आन्तरिक विवादले केन्द्रीय समिति बैठक अनिश्चित छ ।

सहमतिका लागि थापा समूहले सङ्गठनभित्र विधि, विधान र पार्टीको निर्णय विपरीत भएका मनोनयन र नियुक्तिको खारेजीको माग गरेको छ । यस्तै कार्यसम्पादन समिति लगायत विभाग तथा समितिको गठन र स्वरूपका विषयमा छलफल हुनपर्ने उनीहरुको माग छ ।

नेविसंघको विधान संशोधन एवं परिमार्जन, केन्द्रीय निर्वाचन समिति र महाधिवेशनको मिति र कार्यतालिकाबारे अध्यक्षको ध्यानाकर्षण गराएको ढुंगानाले बताए ।
नेविसंघको कार्यक्रम, अभियान, बैठकको प्रक्रिया र तालिका तथा प्रस्तुत हुने प्रतिवेदन समेत बैठकमा उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यलाई बैठक सुरु हुनु पूर्व उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu