ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो कर्णाली प्रादेशिक मेला तथा दैलेख महोत्सब कानुनमन्त्रि धनराज गुरुङबाट उद्घाटन


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   १० : १४   बजे

काठमाडौं, १८ फागुन । उद्योग वाणिज्य संघ दैलेखको आयोजनामा तेस्रो कर्णाली प्रादेशिक मेला तथा दैलेख महोत्सब एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उद्यम कृषि पर्यटन र व्यापार,संवृद्ध दैलेखको मुल आधार भन्ने मुल नारा सहित दैलेख सदरमुकामको काडाचौरमा फागुन १७ देखी २८ सम्म सञ्चालन गरिएको महोत्सबलाई नेपाल सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्रि धनराज गुरुङले उद्घाटन गरेका हुन । दैलेखको कला सँस्कृतिको संरक्षण गर्दै पर्यटकिय क्षेत्रको प्रचारप्रसार लगाएत व्यापारको रुपमा रहेको महोत्सबलाई उद्धघाटन गर्दै मन्त्रि गुरुंगले नेपालको पश्चिम क्षेत्र पिछडिएको भएपनि दैलेख स्रोत र सम्भाबनाका आधारमा धेरै बलियो जिल्ला भएको बताए ।

संवोधनका क्रममा मन्त्रि गुरुंगले अबका दिनहरुमा राजनैतिक लडाँई गर्न नहुने भन्दै रोग भोग अशिक्षा लगाएत गरिबि र भ्रष्टाचारका बिरुद्धको लडाईका लागि सबै एक हुनुपर्नेमा भन्दै त्यसका लागि राजनैतिकरुपमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । त्यसैगरि महोत्सब मुल समारोहका अध्यक्ष एवं दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादु बिकले दैलेख जिल्ला धार्मिक पुरातात्वयिक र पर्यटकिय क्षेत्रका रुपमा रहेको भन्दै त्यसको प्रचारप्रसारका लागि महोत्सब आयोजना गरिएको जानकारी दिए । उनले महोत्सबमा सबै स्थानिय तहहरु लगाएत सरकारी ग्रैह सरकारी संस्थाहरुसँगको हातेमालो गरिएको समेत बताए । दैलेख महोत्सब उद्धघाटनको अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्नुका साथै विभिन्न नाचहरु र कलाहरु समेत प्रस्तुत गरिएको छ । फागुन  १७ देखी २८ सम्म सञ्चालन हुने उक्त महोत्सबमा दैलेखका विभिन्न पर्यटकिय स्थलहरुको भ्रमण अवलोकन गरिनुका साथै स्थानिय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu