ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री खड्का- द्वन्द्वग्रस्त मुलुकमा पठाउने व्यक्ति र एजेन्सीलाई कारबाही हुन्छ


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ४ : ०६   बजे

काठमाडौं १८ फागुन ।  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले द्वन्द्वग्रस्त मुलुकको सेनामा भर्ना हुन नेपाली पठाउने व्यक्ति र एजेन्सीलाई कारबाहीको दायरमा ल्याउन सरकार क्रिाशील रहेको बताएका छन् ।

राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले रुसी सेना र युक्रेनी सेनामा नेपालीहरु भर्ना हुन गएको सम्बन्धमा सरकारको जवाफ माग गर्दै आएका थिए ।

शुक्रबार जवाफ दिँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनामा भर्ना हुन जानलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउनेलाई कानुनी कारबाही हुने बताएका हुन् ।

उनले भने, ‘नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकहरुमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउने व्यक्ति र एजेन्सीलाई कानुनी कारबाहीको दयारमा ल्याउने कार्यमा सरकार क्रिाशिल रहेको जानकारी गराउन चाहन्छु ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu