ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले कोल्टे फेर्नु भयो, हाम्रो कुनै गुनासो छैन धनराज गुरुङ


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ४ : २९   बजे

काठमाडौं २१ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक स्थिरताका लागि कांग्रेसले नेकपा मा‌‌ओवादी केन्द्रसँग गठबन्धन गर्नुलाई राजनीतिक बाध्यता भनेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा करिब ११ महिना लामो सहकार्य सोमबार टुंगिएसँगै उनले यस्तो बताएका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका गुरुङले प्रचण्डले नेकपा एमालेसँग मिल्ने निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको पनि बताए।

 

प्रचण्डले एमालेसँग सहकार्य गर्ने निर्णयपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सोमबार बिहान बूढानीलकण्ठमा बसेर केही बेर समीक्षा गरेको उनले जानकारी दिए।

‘बूढानीलकण्ठमा एकछिन बैठक गरेर मन्त्री क्वार्टरतिर आइसक्यौँ’, उनले भने, ‘त्यहाँ खासै गम्भीर कुरा भएन। ब्रिफिङ पनि खासै भएन’, उनले भने, ‘प्रधानमन्त्रीले कोल्टो फेर्नु भयो। कोल्टे फेरेको कारण के हुन सक्छ ररु नेपालको राजनीति हामीले बुझेकै छौँ।’

उपसभापति गुरुङले प्रचण्डले कोल्टे फेर्दा कांग्रेस सरकारबाट बाहिरिएको बताए। ‘मेरो यसमा कुनै पनि गुनासो छैन। गुनासो गर्ने पक्षमा पनि छैन’, उनले नेपालखबरलाई भने, ‘एमालेसँग मिल्ने त्यो कुरा उहाँकै हो नि। हाम्रो बैठकमा आ(आफ्नै ढंगको छलफल भयो। अब यसबारेमा केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बसेर विस्तृत समीक्षा हुन्छ।’

उपसभापति गुरुङले प्रचण्डले कोल्टे फेरेको अवस्थामा अब कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहने बताए। ‘संसद्मा अब कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्छ। हामी देशभर संगठन विस्तार अभियानमा होमिन्छौँ’,

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group