ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्र महासभा अध्यक्षद्वारा गाजा सङ्कट समाधानको आह्वान


एबीसी न्यूज
२२ फाल्गुन २०८०, मंगलबार   १ : ५७   बजे

काठमाडौं २२ फागुन । संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा जारी हिंसा र पीडा अन्त्य गर्न कदम चाल्न आह्वान गर्नुभएको छ । महासभाले युद्धग्रस्त गाजामा युद्धविरामका लागि आह्वान गरेको पछिल्लो सुरक्षा परिषद्को मस्यौदा प्रस्तावको अमेरिकी भिटो परीक्षण गर्न बैठक बसेको थियो ।

जहाँ भोकमरीको डरलाग्दो, पूर्वचेतावनी परिदृश्यले हालैका दिनहरूमा बच्चा र बालबालिकाहरू भोकमरीले मरेको देखेको उहाँले बताउनुभयो । उहाँले तत्काल युद्धविराम लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

फ्रान्सिसले सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएदेखि नै पुस्तालाई युद्धको प्रकोपबाट जोगाउन विश्व निकाय र सुरक्षा परिषद्को ठूलो कर्तव्य रहेको र गाजा सङ्कट अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई अहिले नै कदम चाल्न आह्वान गरेको बताउनुभयो ।

लगभग १।५ मिलियन मानिसहरू बसोवास गर्ने रफाहमा रहेको इजरायली भूमिगत अपरेशनको बारेमा अत्यन्त चिन्तित रहेको बताउनुभयो । अध्यक्षले निर्दोष नागरिकको जीवन बचाउन अधिकतम संयम अपनाउन आह्वान गर्नुभयो ।

अप्रिल २६, २०२३ मा संयुक्त राष्ट्र सङ्घको महासभाका १९३ सदस्यले सर्वसम्मतिको प्रस्ताव ७६र२६२ मार्फत स्वीकृत गर्नुभयो । प्रत्येक पटक संयुक्त राष्ट्र सुरक्षा परिषदमा भिटो प्रयोग गरेपछि १० दिनभित्र महासभाको बैठक बस्नेछ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu