ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ६ को मन्त्रीपरिषद पूरा


admin
६ फाल्गुन २०७४, आइतबार   ४ : ५५   बजे

काठमाडौं, ६ फागुन । प्रदेश नम्बर ६ मा ६ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ । प्रदेश नम्बर ६ का सबै मन्त्रीहरुले आइतबार शपथ लिएका छ्न् ।

प्रदेश ६ को आन्तरिक मामिला तथा कानून मन्त्रीमा नरेश भण्डारी ,आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश ज्वाला , भौतिक पूर्वाधार बिकास मन्त्रीमा खडकबहादुर खत्री, सामाजिक विकास मन्त्रीमा दल रावल , उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिह बुढा र भूमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीमा बिमला केसीले शपथ लिनुभएको हो ।

यो सँगै प्रदेश नम्बर ६ को मन्त्रीपरिषद पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला, तत्काल शुल्क नलाग्ने

बागमतीका तीन मन्त्रीलाई बर्खास्त गर्न राप्रपाले सभामुख र निर्वाचन आयोगलाई पत्र पठाउने

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu