ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले- जनतामा आशा फैलाउन अहिलेको सहकार्य फलदायी बनाउनुपर्छ


एबीसी न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार   २ : ५३   बजे

काठमाडौं २५ फागुन । सत्तारुढ दल नेकपा एमालेले जनतामा रहेका निराशालाई आशामा बदल्नका लागि अहिले बनेको नयाँ सत्ता समीकरणलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको २९ औँ सचिवालय बैठकले सो निष्कर्ष निकालेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए।

‘जनताको निराशालाई आशामा बदल्ने, विकास र समृद्धिका कामलाई तिव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ, यसले अनुकुलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ,’ उनले भने।

 

साथै, यो गठबन्धनबाट निराशालाई चिर्दै देशभित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना जगाउने पनि बताए। ‘देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक भावना जगाउने,’ उनले भने।

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन अन्य दललाई पनि प्रक्रियामा साथ र सहयोग गर्न अन्य दललाई एमालेले आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu