काठमाडौ २६ फागुन । आज बिहान कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ७ः३० बजे ४।० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्