ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा एकसाथ ११२ राष्ट्रिय राजमार्गको शिलान्यास, द्वारका एक्सप्रेसको उद्घाटन


एबीसी न्यूज
२८ फाल्गुन २०८०, सोमबार   ३ : ०८   बजे

काठमाडौं २८ फागुन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् ।

यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् ।

लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक साथ शिलान्यास गर्न लागेका हुन् ।

हरियाणाबाट दिल्ली आउने द्वारका एस्सप्रेस वेको उद्घाटन समेत उनले आजै गर्दैछन् । कुल १९ किलोमिटर लामो यो एक्सप्रेस वे’मा ८ लेन रहेका छन् ।

यसको लागत ४१ सय करोड भारतीय रुपैयाँ रहेको र यात्रा २५ मिनेटमा पुरा हुने भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यसबाहेक देशभरिका विभिन्न राज्यमा ३२ हजार ७ सय करोड भारतीय रुपैयाँ बराबरका सडक आयोजनाको शिलान्यास गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

भोटेकोसी बाढी : प्रभावित स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu