ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी क्षेत्र नजिकबाट उड्दा बेलायती रक्षामन्त्री चढेको विमानको जीपीएस ‘जाम’


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   १ : ४४   बजे

काठमाडौं २ चैत । बेलायती रक्षामन्त्री ग्रान्ट स्याप्स चढेको विमान रुसको भूभाग नजिकबाट उड्दा जीपीएस सिग्नल जाम भएको छ। उनी बेलायती वायुसेनाको विमानमा सवार थिए।

बेलायतबाट पोल्यान्ड आउजाउ गर्दा दुवै पटक जीपीएस सिग्नल केहीबेरका लागि अवरुद्ध भएको जनाइएको छ। यो घटना बुधबार सो विमान बाल्टिक सागरमा अवस्थित रुसी भूमि कलिनिनग्रादनजिक भएको बताइएको छ।

 

तर, त्यसले विमानको सुरक्षामा कुनै खतरा उत्पन्न नगरेको रक्षा अधिकारीहरुले बताएका छन्। त्यसबेला मोबाइल फोनमा समेत इन्टरनेट नचलेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

सो विमानमा रक्षामन्त्रीका साथमा पत्रकारहरु पनि सवार थिए। प्रधानमन्त्री कार्यालयका प्रवक्ताले पनि सो घटनाको पुष्टि गरेका छन्।

पोल्यान्ड र बाल्टिक क्षेत्रमा यस्तो अवरोध आजभोलि बढेको बताइएको छ। नेटो सैन्य अभ्यासलाई लक्षित गरी रुसले यस्तो प्रविधि राखे पनि त्यसको असर व्यावसायिक विमान र पानीजहाजमा पनि पर्ने बताइएको छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group