ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अजय राय मोदीविरुद्ध चुनाव लड्दै छन्


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ११ : ४३   बजे

काठमाडौं ११ चैत । भारतीय कांग्रेसले शनिबार लोकसभा चुनावका लागि उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ।  सूचीमा ४५ जना उम्मेदवारको नाम छ। सूचीअनुसार अजय राय वाराणसी सिटबाट फेरि चुनाव लड्ने भएका छन्।

 

वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय सिट हो। जसका कारण अजय राय चर्चामा छन्।

अजय राय सन् २०१४ र २०१९ को चुनावमा पनि वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उभिएका थिए तर दुवैपटक असफल भए।

अजय रायले आफ्नो राजनीतिक करियर राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्‌बाट सुरु गरेका थिए।

१९९६ देखि २००७ सम्म उनले भाजपाको टिकटमा कोलासा विधानसभा क्षेत्रबाट चुनाव जिते। तर लोकसभाको टिकट नपाएपछि उनी समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

पाँचपटक विधायक बनेका अजय राय २०१२ मा कांग्रेसमा प्रवेश गरेका थिए। पार्टीले उनलाई पिन्द्रा विधानसभा क्षेत्रबाट टिकट दियो र उनले चुनाव जिते।

तर २०१७ मा कांग्रेस उम्मेदवारका रूपमा उनले यस सिटमा हारे। अजय राय गत वर्ष अगस्टमा यूपीमा कांग्रेसको अध्यक्षमा निर्वाचित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu