ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको राजधानीमा फेरि गर्‍यो रुसले आक्रमण, पोल्यान्डले वायुसेनालाई राख्यो ‘अलर्ट’


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ५ : १८   बजे

काठमाडौं ११ चैत । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि ‘अलर्ट’ जारी गरेको छ ।

रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण लिन मेट्रो स्टेसनतर्फ भागदौड गरेको जनाइएको छ ।

युक्रेनको छिमेकी देश पोल्यान्डले पनि आफ्नो वायुसेनालाई सक्रिय बनाएको छ । पोल्यान्डले आफ्नो सीमा जोडिएको युक्रेनको सहर लवीवमा रुसले हवाई आक्रमण गरेपछि वायुसेनालाई अलर्टमा राखेको हो ।

रुसले किभमाथि आइतबार बिहान ५ बजेदेखि आक्रमण थालेको थियो । रुसी आक्रमणको जवाफ दिइएको युक्रेनको सेनाले जनाएको छ ।

शुक्रबार पनि रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणबाट एउटा बाँध ध्वस्त भएको जनाइएको छ । बाँधमा क्षति भएपछि विद्युत् उत्पादन केन्द्र बन्द भएको छ । बीबीसीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu