ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको एयरबेसमा आक्रमण प्रयास, चारजना चरमपन्थी मारिए


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   १ : ३७   बजे

काठमाडौं १३ चैत । पाकिस्तानको एउटा नेभल एयरबेसमा हमला प्रयास भएको छ। यस हमला प्रयासमा कम्तिमा चारजना चरमपन्थी मारिएका छन्।

पाकिस्तानको सेनाका अनुसार बलुचिस्तान प्रान्तको तुरबतमा नेभल एयरबेसमाथि हमला प्रयासलाई असफल पारिएको हो।

 

सेनाका अनुसार यस आक्रमणका क्रममा एकजना सिपाही नोमान फरिदको मृत्यु भएको छ। घटनामा संलग्न चारजना चरमपन्थी मारिएका छन्।

यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको मजिद ब्रिगेडले लिएको छ। यसका प्रवक्ताले बताएअनुसार तुरबतमा एकजना लडाकु नेभल एयरबेसमा पसेका थिए।

पाकिस्तानको पीएनएस सिद्दीक नेभल एयर स्टेशन बलुचिस्तानको मकरान डिभिजनको तुरबत सहरमा छ। यो कराचीको पीएनएस मेहरान नेभल एयर स्टेशनपछि दोस्रो ठूलो एयर स्टेशन हो।

यसअघि अलकायदाले सन् २०११ मा मेहरान बेसमा हमला गरेको थियो। त्यसपछि नौसेनाले कराचीबाट बाहिर पनि आफ्ना सदस्यलाई पठाउन थालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group