ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको सुरक्षार्थ नया अंगरक्षक खटिए


एबीसी न्यूज
८ फाल्गुन २०७४, मंगलबार   ३ : ०२   बजे

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ  नया अंगरक्षक पठाइएको छ । लामो समयदेखि प्रचण्डक सुरक्षार्थ खटिएका डिएसपी दानबहादुर मल्लको दरबारमार्ग वृत्तमा सरुवा गरिएपछि नयाँ अंगरक्षकका रुपमा डिएसपी सन्तोषसिंह राठौरलाई पठाइएको हो ।

यसअघि महानगरीय नगर प्रहरी कार्यालय काठमाडौँमा रहेका राठौरलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक अपराध अनुसन्धान तथा कारबाही शाखामा गएको भदौ महिनामा सरुवा गरिएको थियो। प्रचण्डकै सिफारिशमा हेडक्वार्टरले राठौरलाई अंगरक्षकमा खटाएको हो।

डिएसपी दानबहादुर मल्ललाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा गरिएपछि राठौरलाई प्रचण्डको सुरक्षाको जिम्मेवारी दिइएको हो। राठौंरको कमाण्डमा २९ जना नेपाल प्रहरी प्रचण्डको सुरक्षामा खटिनेछन्।

यसबाहेक सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक खेम ठगुन्नासहित ३० जना प्रहरी पनि प्रचण्डको सुरक्षार्थ खटिदैँ आएको छन्। सुरक्षा थ्रेट बढ्न सक्ने भन्दै ५९ जना प्रहरी प्रचण्डको सुरक्षार्थ खटाइएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group