ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफा चिहानमा परिणत: डब्ल्यूएचओ


एबीसी न्यूज
२५ चैत्र २०८०, आइतबार   २ : ०३   बजे

काठमाडौं २५ चैत । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार इजरायली आक्रमणपछि गाजाको सबैभन्दा ठूलो अस्पताल खरानीमा परिणत भएको र धेरैवटा शव फेला परेको बताउको छ।

इजरायली सुरक्षा बलहरू गाजा सहरको अल–शिफा अस्पतालबाट दुई हप्ताको सैन्य कारबाही पछि बाहिर आएका थिए।

डब्ल्यूएचओ मिसन अन्ततः शुक्रबार यस अस्पतालमा प्रवेश गर्न सफल भयो। जहाँ डब्लुएचओले २५ मार्चदेखि जाने प्रयास गरिरहेको थियो।

 

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ट्विट गर्दै यस अस्पतालको अवस्थाबारे जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘डब्ल्यूएचओ र यसका साझेदार अल–शिफामा पुग्न सफल भए, जुन गाजाको स्वास्थ्य प्रणालीको मेरुदण्ड थियो। हालैको घेराबन्दी पछि यो मानव चिहानमा परिणत भएको छ।’

उनले आफ्नो टोलीले त्यहाँ कम्तीमा पाँचवटा शव फेला पारेको बताएका छन्।

उनले भनेका छन्, ‘हामीले कम्प्लेक्सका अधिकांश भवन नराम्ररी ध्वस्त भएको र अधिकांश सामान नष्ट भएको वा खरानीमा परिणत भएको पायौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group