ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानका प्रधानमन्त्री र साउदी अरबका युवराजबीच भेटवार्ता


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   ७ : ४८   बजे

काठमाडौ २७ चैत । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ । भेटका क्रममा विद्रोही समूह हमास र इजरायलबीचको तनावको अन्त्य गरी शान्तिको अपिलसँगै भारतका बारेमा पनि कुराकानी भएको बीबीसीले जनाएको छ । दुवै नेताले भारत र पाकिस्तानबीच सकारात्मक वार्ताको आवश्यकता रहेको बताएका खबरमा उल्लेख छ ।

बैठकमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको जम्मु–कश्मीर विवादको समाधान आवश्यक रहेको र यसका लागि वार्ता नै एकमात्र उपाय भएको विषयमा छलफल भएको छ । पाकिस्तानले लामो समयदेखि आर्थिक समस्याको सामना गर्दै आएको छ र यसका लागि साउदी अरबको सहयोग खोजिरहेको खबरमा उल्लेख छ ।
यसका लागि पाकिस्तानले धेरै क्षेत्रमा साझेदारी र लगानी खोजिरहेको छ । साउदी अरबले पाकिस्तानमा ५ करोड अमेरिकी डलर लगानी गर्ने सहमति गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu