काठमाडौं, ८ फागुन । रामवहादुर थापाकाे नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने भएकाे छ । थापा उपप्रधानमन्त्री सहित गृहमन्त्री हुने वताएकाे छ । अन्य वर्षमान पुन पम्फा भुसाल ,मातृका यादव ,शक्ति वस्नेत ,अग्नि सापकोटा , चन्द्र प्रकाश खनाल मन्त्री वन्ने तयारी भएकाे वुझिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्