ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कुनैपनि समय ठूलो भूकम्प आउन सक्ने


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ९ : १२   बजे

काठमाडौं, २९ चैत्र । अमेरिकाको क्यालिफोर्नियामा ठूलो भूकम्पको चेतावनी जारी गरिएको छ। क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्। सन फिल्डको पार्कफिल्ड सेक्सनको जमिनमुनि हलचल भइरहेपनि त्यसले ठूलो भूकम्प आउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका हुन्।

वैज्ञानिकहरूका अनुसार जमिन मुनि फल्ट टुट्ने र जुट्ने प्रक्रियामा छन्। जसका कारण लगातार भूकम्पीय गतिविधि महसुस गरिँदैछ। हरेक २२ वर्षमा कम्पन्न हुन थाल्ने यो क्षेत्रमा सन् २००४ मा ठूलो भूकम्प आएको थियो।

फ्रन्टियर्स इन अर्थ साइन्समा प्रकाशित उक्त अध्ययन अनुसार अमेरिकामा कुनैपनि समय भूकम्प आउन सक्ने र यसको केन्द्र सन् २००४ मा आएको भूकम्पभन्दा फरक हुन सक्ने छ।

नेशनल इन्स्टिच्यूट अफ जियोफिजिक्स एन्ड भोल्क्यानोलोजीका निर्देशक लूका मालानीनिले भूकम्प कहिले आउँछ भन्ने विषयमा अहिले नै भन्न अप्ठेरो भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

भोटेकोसी बाढीमा ९ जनाको मृत्यु, ४४ सुरक्षाकर्मी सम्पर्कविहीन

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu