ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिए


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ९ : १५   बजे

काठमाडौं, २९ चैत्र । इजराइली हवाई आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिएका छन्।

इसराइलले बुधबार गजामा गरेको हवाई आक्रमणमा परी हमास नेता हानियाहका तीन छोराहरूस हजेम, अमिर र मोहम्मदको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।बुधबार गजामा उनीहरू सवार गाडी इसराइलले गरेको हवाई आक्रमणमा परेको थियो। उक्त गाडीमा हानियाहका नातिनातिना र अरू केही व्यक्तिहरू पनि रहेको बताइएको छ।उनीहरू इद(उल(फित्र मनाउन गजास्थित अल शति शरणार्थी शिविरमा आएका थिए।

गजामा रहेको उनीहरूको घर गत नोभेम्बरमै इसराइलको आक्रमणबाट नष्ट भएको थियो। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि गजामा हवाई आक्रमणमा हमास नेताका छोराहरू मारिएको पुष्टि गरेको छ।‘मेरा छोराहरूको रगत हाम्रा जनताका रगतभन्दा प्यारो हुन सक्दैन,’ घटनापछि हमास नेता हानियाहले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।गजामा युद्धविरामको पहल गर्न हानियाह इरान र कतारको सीमाक्षेत्रमा रहेको रोयटर्सले उल्लेख गरेको छ। पछिल्लो समय इजिप्टले गजामा युद्धविरामको पहल गरिरहेको छ।इसराइलले भने हानियाहसहित हमासका सबै नेताहरुलाई आतंककारी घोषणा गरिसकेको छ।६१ वर्षीय हानियाहका १३ छोराछोरी रहेको बताइएको छ। उनी २०१७ मा हमासका शीर्ष नेता चुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu