ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको चेतावनीमा इजरायललाई अमेरिकाको समर्थन


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ११ : ५९   बजे

काठमाडौं २९ चैत । इरानको चेतावनीका बीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायललाई सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन्। इरानले इजरायललाई कारबाही गर्ने चेतावनी दिएको छ।

हालै सिरियामा भएको आक्रमणमा धेरै इरानी मारिएका छन्।  अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘हामी इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्नेछौं।’

 

इदको अवसरमा जारी सन्देशमा इरानी नेता आयातोल्लाह अली खामेनीले सिरियाको राजधानी दमास्कसमा इजरायलले गरेको आक्रमण इरानविरुद्धको आक्रमण भएको बताएका थिए।

उनले भने, ‘जब उनीहरूले हाम्रो दूतावास क्षेत्रमा आक्रमण गरे, हाम्रो माटोमा आक्रमण गरेजस्तो भयो।’

उनले इजरायललाई सजाय दिने चेतावनी दिए।

अप्रिल १ मा इरानी दूतावास भवनमा भएको आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीसहित १३ जनाको मृत्यु भएको थियो।

इजरायलले यस आक्रमणको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको आशंका गरिएको छ।

यस हमलापछि उक्त क्षेत्रमा उपस्थित इजरायली र अमेरिकी सैनिक उच्च सतर्कतामा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group