ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने सहमति


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   १२ : ५८   बजे

काठमाडौं २ बैशाख । सुदुरपश्चिमको पहिलो मुख्यमन्त्री नाउपाले पाउने निश्चित भएको छ । आइतबार सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाबीच बालुवाटारमा छलफलपछि उक्त सहमति भएको हो।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘सुदूरपश्चिमम सरकारको पहिलो नेतृत्व नाउपाले गर्ने सहमति जुटेको छ।’

 

त्यसपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने समझदारी जुटेको छ। योसँगै कैलाश चौधरी मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनले आजै दाबी पेस गर्नेछन्।

यसअघि नाउपाकी अध्यक्ष रञ्जिताले घनश्याम चौधरीलाई हटाएर प्रदेश संसदीय दलको नेतामा कैलाश चौधरीलाई नियुक्त गरेकी थिइन्।

कैलाश रञ्जितानिकट सांसद हुन। उनी कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार हुँदा राज्यमन्त्री थिए। सत्ता गठबन्धन फेरबदल भएपछि उनलाई बर्खास्त गर्दै नाउपाका अन्य सांसदलाई मन्त्रालयमा तानिएको थियो।

कैलाशको ठाउँमा राज्यमन्त्रीका रुपमा सांसद इन्द्रिरा गिरीलाई ल्याइएको थियो। गठबन्धनका विषयमा रेशम र रञ्जिताबीच उत्पन्न विवादबीच गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन्।

नाउपा संसदीय दलमा कैलाशभन्दा सिनियर नेता पनि छन्। रेशम कांग्रेससँग सहकार्य गर्ने पक्षमा थिए भने रञ्जिता नयाँ सत्ता गठबन्धनमा सामेल हुने पक्षमा थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu