ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेश सत्ता गठबन्धनमा खटपट, सरकारबाट बाहिरियो जसपा


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   १ : ४८   बजे

काठमाडौं ९ बैशाख । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनभित्र विवाद चर्किएको छ।  सहमतिअनुसार दुई मन्त्रालय नपाएपछि जनता समाजवादी पार्टी जसपा० लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकारमा यही वैशाख ६ गते कृषिमन्त्री बनेका जसपाका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति गरेका थिए। तर अहिले एउटा ९कृषि० मन्त्रालय मात्र दिएपछि जसपा सरकारबाट बाहिरिएको हो।

अहिरले शनिबार मुख्यमन्त्री महरालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री जोखबहादुर महराले हाम्रो पार्टीसँग मिति २०८० चैत्र २२ गते गरेको लिखित सम्झौता कार्यान्वयन नगरेकोले नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ९क० बमोजिम लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य तथा कृषि तथा भूमि व्यवस्था मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu