ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोलेरोको ठक्करबाट झापामा ३ युवकको मृत्यु, सनाखत हुन बाँकी


एबीसी न्यूज
१२ बैशाख २०८१, बुधबार   १० : ३४   बजे

काठमाडौं १२ बैशाख । झापामा आज बुधबार० बिहान दुई सवारी आसपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।  बिहान साढे पाँच बजे पूर्वपश्चिम राजमार्गमा पर्ने शिवसताक्षी(८ मा झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नेपालखबरलाई दिएको जानकारी अनुसार मृतक युवक २०र२२ वर्ष उमेरका छन्। उनीहरुको सनाखत हुँन बाँकी रहेको उनले बताए।

मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो। सडकमा अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।

मृतक तीनैजना युवक स्थानीय नै भएको अनुमान प्रहरीले गरेको छ। हाल उनीहरुको शव पोस्टमार्टमको लागि वीएण्डसी अस्तालमा राखिएको छ।

‘दुर्घटनापछि बोलेरो चालक झापाकै मेचीनगर( ६ घर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ एसपी केसीले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहको सम्मेलनमा निधि र महतबीच भनाभन

बुढीगण्डकी प्रभावितको पुनर्वास र पूर्वाधारका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu