ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक संचालनमा


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   १ : ०४   बजे

काठमाडौ १४ बैशाख । काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक संचालनमा आएको छ । तीन जना फेसन डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । बुटिकको मिस नेपाल वल्ड प्रियंका रानी जोशीले रिवन काटेर शुभारम्भ गरिन् । त्यसक्रममा उनले फेसनप्रति नेपालीको बढ्दो रुचीलाई ध्यानमा राख्दै सबै उमेर समुहका मानिसका लागि रोजाई अनुसारका आकर्षक पोशाक एउटै थलोमा उपलब्ध हुनु सुखद भएको वताइन् ।

देबी तामाङ, वैशाली राणा र स्मिता राईले संयुक्तरूपमा बुटिक सञ्चालनमा ल्याएका हुन् । उनीहरु तीनै जनाले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गरेका छन् । बुटिक सेन्टरमा महिला, पुरुष र बालबालिकाका लागि उत्कृष्ट डिजाइनका आकर्षक पोशाक उपलब्ध छन् ।

बुटिकमा विवाहमा दुलहा, दुलहीले पहिरिनेदेखि हरेक उमेर समुहका लागि मौसम अनुसारका पोशाक उपलब्ध रहेको सञ्चालक देवी तामाङले जानकारी दिनुभयो । तामाङले भन्नु भयो, अन्य बुटिकमा सिमित पोशाक मात्र उपलब्ध छन् तर कला बुटिकमा सबै उमेर समुहका लागि निकै मेहनतसाथ तयार गरिएका पोशाक उपलब्ध छन्, यो नै हाम्रो विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu