ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डलाई चितवनका सहकारी पीडितले प्रजिअमार्फत ज्ञापन पत्र पठाए


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   २ : ५८   बजे

काठमाडौं १४ बैशाख । चितवनका सरकारी पीडितहरूले प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाएका छन् ।

शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापामार्फत सहकारी पीडितहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।

पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन नगरेको उनीहरूको भनाइ छ ।

जीबी राई सञ्चालक रहेको सहारा चितवन सहकारीका दुई शाखाका करिब ७ हजार बचतकर्ताले १८ महिनादेखि रकम फिर्ता पाउन सकेका छैनन् । चितवनमा मात्रै करिब ८५ करोड रुपैयाँ हिनामिना भएको पीडितहरूले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

पीडितहरूले पूर्जी जारी भएको लामो समयसम्म पनि सहकारी सञ्चालकहरू किन पक्राउ नपरेको भन्दै प्रश्न गरेका छन् ।

उनीहरूले ठगी गरेका सहकारी सञ्चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचत रकम फिर्ता गराउन माग गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu