ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अर्थतन्त्र उत्थान गर्न तयार छौँ, हरित ऊर्जा विकासलाई प्राथमिकता दिऊँ : विश्व बैंक


एबीसी न्यूज
१६ बैशाख २०८१, आइतबार   ३ : १३   बजे

काठमाडौं १६ बैशाख । विश्व बैंकका लागि दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरले नेपालको अर्थतन्त्र उत्थानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रेजरले उक्त प्रतिबद्धता जनाएका हुन्।

‘हामी विश्व बैंक समूह नेपाली अर्थतन्त्र उकास्न आवश्यक सहकार्यको लागि तयार छौँ’, उनले भने, ‘नेपाल सरकारले गरेको लगानीको सकारात्मक प्रयासको समर्थन गर्छु।’

उनले विश्व बैंक समूह जहिले पनि सहकार्यको पक्षमा रहेको दोहो¥याए। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको बताउँदै उनले पछिल्लो सात महिनामा त्यो बढेकोमा खुसी व्यक्त गरे।

तर सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानीको मामिलामा भने सधैँ चनाखो हुनुपर्नेमा उनको जोड थियो।

नेपाली संघीयतालाई राष्ट्रिय रुपमा समेत कार्यान्वयनमा लैजान पनि उनले सुझाव दिए। नेपालमा बन्नलागेको दूधकोशी योजना अघि बढ्नुपर्नेमा पनि उनले बताए।

नेपालको अर्थतन्त्रको आधार नै हरित ऊर्जा भएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu