ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ


एबीसी न्यूज
१६ बैशाख २०८१, आइतबार   ४ : ०४   बजे

काठमाडौं १६ बैशाख ।  कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।

महाराजगञ्ज प्रहरी वृत्तले प्रक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । उक्त स्कुलले प्रवेशपत्रमा विद्यार्थीको सट्टा अन्य व्यक्तिको तस्बिर राखेर परीक्षा दिने तयारी गरेको उजुरी परेको थियो । शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेपछि शिक्षा मन्त्रालय र बोर्डले कार्बाहीका लागि गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई आग्रह गरेका थिए ।

 

उक्त स्कुलका १२ जना विद्यार्थीमध्ये ५ जना विद्यार्थीको रजिष्ट्रेशन गर्दाको तस्बिर र प्रवेश पत्रको तस्बिरमा फरक परेको बोर्डकी बागमती प्रदेश कार्यालय प्रमुख जयन्ती सत्यालले जानकारी दिईन् ।

बोर्डकाअनुसार विद्यार्थीहरु दीपक महत, तिलबहादुर महत, प्रशान्त बिष्ट, मुकेश चन्द र विवेक न्यौपानेको प्रवेश पत्रमा अन्य व्यक्तिको तस्बिर राखिएको थियो । उनीहरुको सट्टा तस्बिर राखिएका व्यक्तिहरुलाई परीक्षामा सहभागी गराउन लागिएको अंशका गरिएको छ । प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । विद्यार्थीहरु दीपक र तिलबहादुर प्रिन्सिपल गोपालबहादुरका भाईहरु रहेको विद्यालय स्रोतले जनायो ।

शिक्षा मन्त्रालयमा सिम्बोल नम्बर २२७३३४०६, २२७३३४०७, २२३७४०९, २२७३३४४१ भएका विद्यार्थीको नक्कली परीक्षार्थी बनाई प्रवेश पत्र बनाएको उजुरी परेको थियो । उक्त उजुरीका आधारमा मन्त्रालयले गृह मन्त्रालयलाई कारवाहीका लागि पत्राचार गरेको थियो । कक्षा १२ को परीक्षा वैशाख १४ गतेबाट सुरु भएको छ । नक्कली परीक्षार्थीलाई उक्त परीक्षामा सहभागी गराउन खोजिएको आंशका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group