ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपेन्द्रजीको पार्टी फुटाइयो, सरकारबाट गलहत्याएर निकालियो : माधव नेपाल


एबीसी न्यूज
१ जेष्ठ २०८१, मंगलबार   १ : १६   बजे

काठमाडौं १ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, जसपालाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका छन्।

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘समाजवादी मोर्चाको महत्त्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी विभाजित भयो, विभाजित गरियो,’ अध्यक्ष नेपालले भने, ‘विभाजित भएको मात्रै होइन, गरिएको मात्रै होइन। सरकारबाट पनि उसलाई निकालियो।’

 

उनले उपेन्द्र यादवले राजनीनामा नदिएको भए सरकारबाट गलहत्याएर निकालिने पनि दाबी गरे। ‘मुन्ट्याउने काम मात्रै भएन, यदी उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो। काम छँदाको भाँडो काम नहुँदा भाँडो जस्तै उपेन्द्र यादवको अवस्था हामी देखिरहेका छौँ,’ उनले भने।

‘काम छँदाको भाँडो काम नहुँदा ठाँडो’ जस्तै अवस्थामा यादव पुगेको नेपालको बुझाई छ।

‘केपी ओलीको प्रतिगमनको विरुद्ध हामी सँगसँगै अघि बढेको त्यो पार्टी, निर्वाचनपछि बनेको गठबनधनको महत्त्वपूर्ण घटक भएको त्यो पार्टी हो,’ उनले उपेन्द्रबारे केन्द्रीय कमिटी बैठकमा भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group